close

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनलाई लिएर निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ता रामबहादुर राउत समेतले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चको पूर्ण इजलासले नागरिकलाई सहज सेवा सुनिश्चित गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको हो । प्रधान न्...