काठमाडौं । ओपनएआईका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले वर्ल्ड कोइन नामक क्रिप्टोकरेन्सी प्रोजेक्ट सार्वजनिक गरेका छन् । यस प्रोजेक्टले प्रयोगकर्ताहरूको डिजिटल पहिचान प्रमाणित गर्ने र उनीहरूलाई वित्तीय पहुँच दिने बताइएको छ । यसका लागि कम्...