काठमाडौं । हेलो सरकारले २४ सै घण्टा आफ्नो सेवा दिँदै आएको छ । जनताका गुनासो तथा समस्या सुन्न सरकारले सञ्चालनमा ल्याएको हटलाइन सेवा कार्यालय बाहेकको समयमा पनि उपलब्ध हुन थालेको एक वर्ष पूरा भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको हेलो सरकार...
