काठमाडौं । माइक्रोसफ्टले २०२५ मा आर्टिफिटियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा ८० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । शुक्रबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले एआई मोडेललाई तालिम दिन क्लाउडमा आधारित एप्लिकेसन निर्माणमा ठूलो रकम खर्चिने जानकारी दिएको हो । ...
