काठमाडौं । फोन परिवर्तन गर्नुपर्यो वा फोन फ्याक्ट्री रिसेट गर्नुपर्यो भने सबैभन्दा बढी सताउने पक्ष भनेकै लगइन क्रेडेन्सियल हो । नयाँ फोन तथा फ्याक्ट्री रिसेट गरिएको फोनमा सुरुवातदेखि नै सबै अकाउन्ट साइनअप गर्नुपर्ने बाध्यता हुन्छ । यसैले पनि नयाँ फोन लिन वा फोन ...
