काठमाडौं । नाम कपी भएपछि पहिलेको थ्रेड्स एप इन्स्टाग्रामसँग आफ्नो सम्बद्धता नभएको उल्लेख गर्न बाध्य भएको छ । इन्स्टाग्रामको एप थ्रेड्स बिहीबार औपचारिक रूपमा सुरु भएको थियो । लाखाैं मानिसले झुक्किएर आफ्नो एप डाउनलाेड गर्न थालेपछि थ्रेड्सले इन्स्टाग्राम...