काठमाडौं । भारत बिहारबाट गोवा घुम्न निस्किएको एउटा परिवार गुगल म्यापको भर पर्दा कर्नाटकको जङ्गलमा हराएको घटना बाहिरिएको छ । ४ डिसेम्बरमा बिहारबाट कारमा घुम्न निस्किएको उक्त परिवार गुगल म्यापमा भर पर्दा हराएपछि जङ्गलमै रात काट्न बाध्य भएको हो । भारतीय सञ्चारमा...
