close

काठमाडौं । एनसेलको शेयर बेच्ने आजियाटा ग्रुपको निर्णय विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले आगामी मंसिर २५ गते आजियाटा र निवेदक पक्षलाई बोलाएको हो । गत बुधबार आजियाटाले एनस...