काठमाडौं । एन्ड्रोइड विश्वमा सर्वाधिक प्रयोग हुने ओपरेटिङ सिस्टम हो । यसकारण मेलिसियसले यसलाई निशाना बनाउने ठूलो खतरा रहन्छ । यस्तो खतराबाट बच्न प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोन वा ट्याब्लेटमा एन्टीभाइरस एप इन्स्टल गर्नुपर्दछ । तपाईंले आफ्नो स्मार्टफोनबाट धेरै काम ...