काठमाडौँ । साओमीले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै शक्तिशाली फ्ल्यागशिप स्मार्टफोन साओमी १७ अल्ट्रा सार्वजनिक गरेको छ । विशेषगरी क्यामेरा र प्रविधि प्रेमीहरूलाई लक्षित गरी ल्याइएको फोनको मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रिमियम डिजाइन र उत्कृष्ट 'वे...
