close

काठमाडौं । सेवाग्राहीको अत्यधिक चाप बढेपछि राष्ट्रिय किताबखाना (निजामती) ले ह्वाट्सएप र ईमेलमार्फत ‘तलबी आम्दानीको निस्सा’ उपलब्ध गराउन सुरु गरेको छ । कार्यालयमा हुने भीडभाड व्यवस्थापन गर्न र सेवालाई सहज बनाउन विभागले ‘फेसलेस’ (भौतिक उपस्...