close

काठमाडौं । आजको डिजिटल युगमा सामाजिक सञ्जालका प्लेटफर्महरू हाम्रो जीवनको अभिन्न अङ्ग बनेका छन् । साथी, परिवार तथा परिचितहरूसँग जोडिनका मात्रै होइन, सूचना र मनोरञ्जनका लागि पनि सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । यसमध्ये फेसबुक सर्वाधिक लोकप्रिय प्लेटफर्म हो । फेसबुकमा...