close

  काठमाडौं । आईफोन वा अन्य कुनै विदेशी ब्रान्डको फोन प्रयोग गर्नबाट रोक्ने कानून वा नियम जारी नगरेको चीनले  स्पष्ट पारेकाे छ । केही दिनअघि वाल स्ट्रिट जर्नलले चीनका सरकारका कर्मचारीलाई आईफोन नल्याउन र सरकारी कामका लागि सो ब्रान्डको फोन प्रयोग नगर्न निर्...