काठमाडौँ । लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम सुरु गरिएको छ । बिहीबारदेखि वडा तह बाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले गोरखापत्रलाई दिएको जानकारी अनुसार लमजुङमा तयार भएर आएक...
