काठमाडौं । गुगलमा नेपालीले २०७८ सालमा के के खोजी गरे होलान् त ? यसबारे तपाईंलाई पक्कै चासो हुनसक्छ । गुगल ट्रेन्डको रिपोर्टलाई आधार मान्दा यो वर्ष इन्टरनेट विधामा सर्वाधिक खोजिएका पाँच विषयध्ये शीर्ष तीनमा आईफोन परेको छ । २०७८ को सुरुवातदेखि अन्त्यसम्मको रिपोर्ट ह...
