काठमाडौं । गुगल फोटोजको अनलिमिटेड स्टोरेज सुविधाले प्रयोगकर्तालाई हाइसन्चो थियो । मोबाइलबाट जति फोटो खिचे पनि त्यसलाई राख्नको लागि कुनै समस्या थिएन । गुगल फोटोजमा राखिएको फोटो क्लाउडमा स्टोर हुने भएकाले मोबाइल फेर्दा पनि वर्षौ अघिको फोटो पनि हामीसँगै रहन्छ । ...