काठमाडौँ । एप्पलले आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लुडब्लुडीसी) को मुख्य कार्यक्रममा थुप्रै ठूला अपडेट सार्वजनिक गरेको छ । कार्यक्रमको दौरान कम्पनीले आफ्ना अपरेटिङ सिस्टममा आउन लागेको नयाँ आकर्षक डिजाइनका साथै आईफोन, आईप्याड, म्याक, एयरपड्स र अन्य डिभाइसहरूका ला...
