close

काठमाडौं । नेपालको नागरिक एप र भारतको आधार कार्डलाई अन्तरआबद्ध (इन्टरअपरेबल) गराउने विषयमा अध्ययन सुरु भएको छ । दुई देशका नागरिकलाई पहिचान र सार्वजनिक सेवा प्राप्तिमा थप सहजता प्रदान गर्ने उद्देश्यले यी प्रणालीलाई एक-अर्कामा जोड्ने विषयमा अध्ययन थालिएको हो । प्रधानम...