close

काठमाडौं । च्याटजीपीटीको शुल्क तिरेर आर्ट बनाउन मिल्ने फिचर अब निःशुल्क प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध भएको छ । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले शनिबारदेखि यो फिचर सबै प्रयोगकर्ता माझ ल्याएको हो। कम्पनीले २६ मार्चमा घिब्ली शैलीको आर्ट बनाउन सक्ने फिचर सार्वजनिक गर...