close

काठमाडाैं । इन्स्टाग्राम भिडिओमा अटो-जेनेरेटेड क्याप्सन राख्न सकिने भएको छ । इन्स्टाग्रामको यो नयाँ फिचर अब अपलोड गरिने नयाँ भिडिओमा मात्र इनेबल गर्न सकिने छ । पुराना भिडिओको हकमा भने यो लागू हुने छैन । भिडिओ अपलोड गर्नुभन्दा अघि यदि यो फिचर इनेबल गरेको छ भने म...