काठमाडौं । बीवाईडीका ब्रान्ड न्यु ईभीसँग ग्राहकहरूले आफ्ना पुराना गाडी साट्न सक्ने भएका छन् । बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यसका लागि देशव्यापी रूपमा ‘एक्स्चेन्ज फेस्ट’ आयोजना गर्ने भएको हो । पाँच दिनसम्म चल्ने उक्त मेला...
