close

  काठमाडौं । च्याटजीपीटीले आफ्नो मोबाइल एपबाट हुने कमाइ गुमाउन थालेको छ । एपफिगरको एक तथ्याङ्क अनुसार गत महिनाका तुलनामा एपबाट हुने च्याटजीपीटीको कमाइ खस्किएको हो । गत जुलाई र अगस्टमा एपबाट हुने आम्दानी ३० प्रतिशतले बढेकाे थियाे । तर सेप्टेम्ब...