काठमाडौं । ह्वाट्सएपले नयाँ अपडेटमार्फत सोझै फोन नम्बरमा च्याट गर्न सकिने सुविधा ल्याएको छ । आइतबार सार्वजनिक भएको ह्वाट्सएपको पछिल्लो अपडेटसँगै अब कसैसँग च्याट गर्दा नम्बर सेभ गर्न नपर्ने भएको हाे । यसअघि ह्वाट्सएपमा कसैसँग च्याट गर्नुपर्‍यो भने न...
