काठमाडौं । सेल्फी पारखीलाई लक्षित गर्दै नासाका पूर्व इन्जिनियर तथा युट्युबर मार्क रोबरले अनौठो अफर ल्याएका छन् । गुगल र टी-मोबाइलसँगको सहकार्यमा उनले पृथ्वीसँग सेल्फी खिच्ने योजना ल्याएका हुन् । यसका लागि उनले स्याट गस (SAT GUS) नामको आफ्नै भू-उपग्रह (स्याटलाइट) प्रक्षे...
