काठमाडौं । प्रयोगकर्तामाझ पासवर्डरहित फिचर परिचित गराउन गुगलले डिफल्ट रूपमा 'पासकी' तयार पार्न सकिने अप्सन उपलब्ध गराउने भएको छ । मङ्गलवार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले सुरक्षित, सहज र भरपर्दो पासकी प्रणाली सहजै इनेबल गर्न सघाउने उद्देश्यका साथ डिफल्ट रूपमा पा...