काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी ‘बगभी’ले कलेज र विश्वविद्यालयमा पढ्ने विद्यार्थीका लागि एक वर्षको ‘बगभी स्टुडेन्ट एम्बेसडर प्रोग्राम’ सुरु गरेको छ । आजको डिजिटल युगमा साइबर सुरक्षा निकै महत्त्वपूर्ण भएकाले विद्यार्थीलाई यसबारे सचेत गराउन र ...
