close

काठमाडौं । कोलम्बियन एयरलाइन्स विरुद्धको मुद्दा लड्नका लागि एक वकिलले च्याटजीपीटीको प्रयोग गरेपछि आफैं कानूनी फन्दामा परेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम द न्यु योर्क टाइम्सका अनुसार अधिवक्ता स्टेभेन स्चवार्टले आफ्ना क्लाइन्ट (ग्राहक) को घटनाको संक्षिप्‍त विवरण च्याट...