close

काठमाडौँ । कसैसँग हात मिलाउन खोज्दा वा ढोकाको ह्यान्डल छुन लाग्दा तपाईँले कहिलेकाहीँ हलुका विद्युतीय झट्का वा करेन्ट लागेको जस्तो महसुस गर्नु भएकै होला। यसले तपाईँलाई आश्चर्य तुल्याएको, हँसाएको वा अन्योलमा पारेको हुन सक्छ । यस्तो झट्का हानिकारक त हुँदैन, तर यो अप्रत्याश...