close

काठमाडौँ । राजधानीस्थित हेराल्ड कलेजमा साइबर सुरक्षा कार्यक्रम ‘ह्याकअस्त्र २०२६’ आयोजना हुने भएको छ । कलेजको ‘इथिकल एचसीके कम्युनिटी’ले नेपालभरका विद्यार्थी, प्रविधिप्रेमी र साइबर सुरक्षा पेसेवरलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ...