close

काठमाडौँ । सामसङले आफ्नो आगामी एन्ड्रोइड एक्सआर (Android XR) मा आधारित स्मार्ट चस्माको तयारीलाई तीव्र बनाएको छ । हालैका केही रिपोर्ट र गल्तीले बाहिरिएका जानकारीहरूले यो नयाँ उपकरणको बारेमा रोचक तथ्यहरू खुलासा गरेका छन् । सामसङको एक सिस्टम एप नियरबाइ डिभाइस स्क्यान...