काठमाडौं । तिहार तथा दीपावलीको अवसरमा घर सजावट र परिवारसँगको रमाइलोसँगै अनलाइन मनोरञ्जनका गतिविधि पनि हुने गर्छन् । विशेषगरी स्मार्ट टिभी, मोबाइल र अन्य ग्याजेटहरूमा भिडिओ स्ट्रिमिङ र अनलाइन गेमिङको प्रयोग बढ्ने गर्छ । यो समयलाई अवरोधमुक्त इन्टरनेटसँगै रमाइलो बनाउन ...
