close

काठमाडौं । साफ महिला च्याम्पियनशिप अन्तर्गत आज हुने फाइनल खेलका लागि अनलाइन टिकटको व्यवस्था नहुँदा समर्थकहरू बिहानैदेखि लामो लाइनमा लागेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइन टिकटको प्रक्रिया स्थगित गर्दै भौतिक टिकट वितरण गर्ने निर्णय लिएपछि जाउलाखेलस्थित...