close

काठमाठौं । प्रेस काउन्सिल नेपालले निर्वाचन तथा पत्रकार आचारसंहिता पालना गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । त्यस्तै काउन्सिलले सूचना विभागमा दर्ता नभएका चार वेबपोर्टललाई नेपालमा सामग्री सम्प्रेषण हुननसक्ने गरी कारबाही गरेको छ । अनुगमनका क्रममा गत चैत २६ देखि...