close

काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको बजार फस्टाउँदै गएको छ । स्मार्टफोनको माग बढिरहँदा विभिन्न ब्राण्डबीच चर्को प्रतिस्पर्धा देखिएको छ । थरीथरीका फोन बजारमा आइरहँदा चिनियाँ ब्राण्ड ओप्पोले पनि निरन्तर आफ्नो व्यवसाय बढाइरहेको छ । हाल नेपाली बजारमा याे ब्राण्डका करि...