तपाईँलाई सम्झना हुनुपर्छ इन्जिनियरका विद्यार्थी केन पिल्लोनेलले त्यस्तो करामत गरेर देखाए, जुन स्वयम् एप्पलले गर्न सकेको थिएन । उनले एउटा आईफोन एक्स खोलेर त्यसमा रहेको प्रोप्राइटरी लाइटनिङ पोर्ट हटाएर त्यसमा यूएसबी टाइप-सी पोर्ट राख्न सफल भएका थिए । पछि उनले उक्त आईफोन...
