काठमाडौं । नेसनल पेमेन्ट स्विच (एनपीएस)को नेटवर्कमा मोरु डिजिटल वालेट जोडिएको छ । बुधबार नेसनल पेमेन्ट स्विच सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मोरु वालेटबीच एक सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान...
