close

काठमाडौं । नेपाल दूरसञ्चर प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई लकडाउनकोे समयमा सेवाग्राहीको इन्टरनेट नकाट्न निर्देशन दिएको छ । ग्राहकलाई अनलाईन पेमेन्टको व्यवस्थागर्नु पर्ने र यदि अनलाईबाट पनि शुल्क तिर्न नसकेको खण्डमा सेवाग्रीहीसँग बिलम्ब शुल्क समेत नलिन सेवा प्रदाय...