close

काठमाडौं । सफ्टवेयरको सोर्स कोड चोरी गरी त्यसैका आधारमा अन्य ग्राहकलाई सेवा बिक्री गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ । नेशनल सफ्टवेयर एण्ड आईटी सोलुसन प्रालिले निर्माण गरेको सफ्टवेयरको सोर्स कोड/युजर इन्टरफेस चोरी गरी प्रिफेस टेक्नोलोजी प्रालीले दूरुपयोग गरेको ...