अब तपाईंले फेसबुक फोटो र भिडियो गुगल फोटोमा अपलोड गर्न सक्ने विषयमा हामीले दुई दिन अघि मात्रै लेखेका थियौँ । आज फेरी गुगलले आफ्नो गुगल फोटो एपमै च्याट गर्न मिल्ने अर्को एउटा फिचर थप गरेको छ । जब प्रयोगकर्ताले गुगल फोटो तथा भिडियो सेयर गर्नेछन्, त्यहाँ कुर...