काठमाडाैं । मजुर डिजिटल सर्भिस प्रालिबाट सञ्चालित मजुर एपले आफ्नो सेवा बुटवलमा विस्तार गरेलगत्तै काठमाडाैंमा पनि आफ्नो सेवा यही चैत महिनाकाे दोस्रो हप्ताभित्र सुरु गर्ने भएको छ । कम्पनीका सञ्चालक कृष्णा आचार्यले दिएकाे जानकारीअनुसार आउने दिनहरूमा पोखरा, इटहरी, ना...
