close

काठमाडौं । गुगलले आफ्नो सर्च इन्जिनमा ‘ग्रामर चेक’ नामक टुल थपेको छ । यो नयाँ टुललाई प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूले लेखेको वाक्य शुद्ध छ/छैन भनेर जाँच गर्न सक्नेछन् । यसबाट व्याकरण जाँच गर्न सर्च बक्समा आफूले लेखेको वाक्यको अन्त्यमा grammar check, ch...