close

काठमाडौं । ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा नेपाली टिम डीआरएस गेमिङले लगातार खराब प्रदर्शन गरेको छ डीआरएस गेमिङ पीएमडब्लूआईको मेन टुर्नामेन्टको पहिलो र दोस्रो दिनको खेल सकिदाँ अङ्क तालिकाको १३ औँ स्थानमा छ । पहिलो दिनको खेल स...