close

काठमाडौं । लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले लुयान मनसुन अफर ल्याएको छ । यस अफर अन्तर्गत लुयानको कुनै पनि मोडेलको विद्युतीय स्कुटर खरिद गर्दा १० हजार रुपैयाँ छुट तथा अन्य सुविधा पाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मनसुन अफर...