काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका दुई विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण पुरस्कारबाट सम्मानित गरिने भएको छ । विश्वविद्यालय अनुदान आयोगले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यार्थीलाई पुरस्कृत गर्ने भएको हो । त्यसक...
