close

काठमाडौं । गुगलले एन्ड्रोइड फाेनमार्फत बारकोड स्क्यान गर्दा स्वत: जुम हुने फिचर ल्याउने भएको छ । टाढा रहेका बारकोडहरू स्क्यान गर्न सजिलाे बनाउने उद्देश्यसहित कम्पनीले स्वचालित रूपमा बारकोड जुम हुने फिचर ल्याउन लागेकाे हाे । ह...