काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ । अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति (एलआरपी) लिएको पाइएपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गरेको हो । यसअघि नै भ्रष्टाचार प्रकरणमा पौडेल उक्त पदबाट न...
