काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं एआई विज्ञ डा. सुदन झा विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा परेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्ग्स, डिप लर्निङलगायत क्षेत्रमा पुर्याएको योगदानका आधारमा स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्...
