काठमाडौँ । नागरिक एपबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी फिचर नै गायब भएको छ । यसअघि त्यसमा सवारी चालक अनुमति पत्रको अप्सन थियो । नागरिक एपमा रहेको लाइसेन्स नै प्रयोग गर्न सकिन्थ्यो । ट्राफिक प्रहरीले कुनै कसुरमा सवारी चालकलाई कारबाही गर्नुपरे त्यहाँ रहेको क्यूआर कोड...
