close

काठमाडौँ । नेप्से एआई (Nepse AI) नामक मोबाइल एपमार्फत लाखौं रुपैयाँ ठगी भइरहेको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी शेयर बजारबाट अत्यधिक नाफा कमाउने प्रलोभन देखाएर उक्त एप डाउनलोड गर्न लगाउने र त्यसपछि पीडितको मोबाइ...