close

काठमाडौँ । नेपाल टेलिकमले विभिन्न मेला, पर्व, दिवस तथा उत्सवहरूमा प्रयोगकर्ताको सहमति बिना कलर रिङ ब्याक टोन (सीआरबीटी) अनिवार्य रूपमा बजाउँदा उपभोक्ताहरू हैरान भएको भन्दै उक्त सेवा बन्द गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विमल प...